२६ जेष्ठ २०८३, मंगलबार
समाचार

भारतमा कोभिड-१९ बाट एकैदिनमा झण्डै २० हजार संक्रमित

नयाँ दिल्ली, १४ असार । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या प्रतिदिन बृद्धि हुदै गएको छ । विश्वभरी महामारीका रूपमा फैलिएको महामारीबाट भारतमा सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी रहेको देखिएको छ । कतिपय देशहरुमा सङ्क्रमितको सङ्ख्या घटे पनि भारतमा भने