२८ बैशाख २०८३, सोमबार
समाचार

बागलुङमा ५ थान भरुवा बन्दुकसहित ६ जना पक्राउ

गलकोट, ३० जेठ । जिल्ला प्रहरी कार्यालय बागलुङले ५ थान भरुवा बन्दुकसहित ६ जनालाई पक्राउ गरेको छ । अवैध हातहरियार लुकाइराखेको सूचनाका आधारमा खानतलासी गर्दा प्रहरीले ताराखोला गाउँपालिका–१ दरौंदीका ४९ वर्षीय चित्रराज कँडेल, ३६ वर्षीय थमबहादुर घर्ती, ३७ वर्षीय होमबहादुर