१८ आश्विन २०८३, आइतबार
समाचार

देशभरका धेरै सडकमा खाल्डाखुल्डी, मर्मतको रकम खर्च भएन

काठमाडौँ ३० असोज । देशभरका राष्ट्रिय राजमार्गसहित शहरी सडक र ग्रामीण सडकमा मर्मतको अभावमा अवस्था झन खराब भइरहँदा सडक मर्मतका लागि छुट्टाइएको बजेट भने खर्च हुन सकेको छैन । सडक बोर्ड नेपालले गत आर्थिक वर्षमा छुट्टाएको बजेटमध्ये ६४ दशमलव ७२