२६ जेष्ठ २०८३, मंगलबार
समाचार

११ अन्तर्राष्ट्रिय उडान : १ हजार भन्दा बढी नेपाली स्वदेश फर्किए

काठमाडौँ, २१ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र एक हजार ८२ यात्रु नेपाल फर्किएको विमानस्थलले जनाएको छ । साउदीबाट पाँच, मलेसियाबाट तीन र दमामबाट दुई गरी १० शव पनि