दुल्लू, ४ असार । कर्णाली प्रदेशमा पहिलो कोरोना सङ्क्रमित पुष्टि भएको दैलेखमा कोरोना निको भएर घर जाने र सङ्क्रमित भइ भर्ना हुने अहिले दैनिकी जस्तै हुन थालेको छ । पछिल्लो सयम यहाँ सङ्क्रमित सङ्ख्या बढी देखिएको छ । गत मङ्गलबार मात्रै