१८ आश्विन २०८३, आइतबार
समाचार

मेक्सिकोमा कोरोना संक्रमितको संख्या ९ लाख पुग्यो

मेक्सिको सिटी, १२ कात्तिक । मेक्सिकोमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख पुगेको छ । कोरोना संक्रमणबाट मेक्सिकोमा ८९ हजार भन्दा बढीको मृत्यु भएको एक वरिष्ठ स्वास्थ्य अधिकारीले जनाएको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट ६४३ जनाको मृत्यु भएको