२३ कार्तिक २०८३, सोमबार
समाचार

तनहुँसुरमा घरबास सञ्चालन गरिँदै

दमौली । तनहुँको ऐतिहासिकस्थल तनहुँसुरमा घरबास सञ्चालनका लागि स्थानीयवासी अग्रसर भएका छन् । व्यास नगरपालिका–११ स्थित तनहुँसुरमा घरबास सञ्चालनका लागि स्थानीयवासी जागरुक भएका हुन् । घरबासमार्फत ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित स्थानीयबासी घरबास सञ्चालन गर्न लागेको तनहुँसुर सामुदायिक घरबास व्यवस्थापन