२८ बैशाख २०८३, सोमबार
समाचार

मन्त्री योगेश भट्टराई बोल्दाबोल्दै जुम एप मिटिङमा पोर्न भिडियो देखिएपछि…

८ असार, काठमाडौं । नेपाल पर्यटन बोर्डको सोमबार बसेको ‘जुम एप’ भर्चुअल बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई बोल्ने क्रममा एक्कसी पोर्न भिडियो बजेलगत्तै एडमिनले भिडियो काटेका छन् । पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न आयोजना गरिएको