काठमाडौँ । नव वर्ष नेपाल सम्वत् ११४१ आजदेखि प्रारम्भ भएको छ । दासत्व जीवन व्यतित गरिरहेका देशवासीलाई ऋणबाट मुक्त गरेर मुलुककै नामबाट शङ्खधर साख्वाःले आजका दिन नेपाल सम्वत् स्थापना गर्नुभएको हो । लिच्छवि राजा राघवदेवको शासनकालमा साख्वाःले गर्नुभएको अद्वितीय योगदानको