मोरङ, असोज १६ । मोरङ उर्लावारी-९ बस्ने २९ बर्षीय देउ कुमार लिम्बुको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ । आज बिहान साढे ६ बजे उर्लावारी जोरबाटो स्थित भित्री सडकखण्डमा ना ४ ख ३४४३ नम्बरको मालबाहक ट्रकले प्र १-०२०-०४१ प २२२९