१७ आश्विन २०८३, शनिबार
समाचार

गण्डकी प्रदेशमा छुट्टाछुट्टै दुर्घटनामा ३ जना घाइते

गण्डकी । गण्डकी प्रदेश अन्तर्गत आज नवलपरासी (पूर्व) र तनहुँमा भएका दुर्घटनामा तीन जना घाइते भएका छन् । नवलपरसी(पूर्व) कावासोती नगरपालिका–१७ बरौलीस्थित भित्री सडकखण्डमा बरौलीबाट गोछडातर्फ जाँदै गरेको ना २१ प ७१०६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु