५ भदौ २०८३, शुक्रबार
समाचार

राजधानीमा कोभिड–१९ नियन्त्रणका लागि थप कडाई हुने

लण्डन, २९ असोज । बेलायतको राजधानी लण्डन शहरमा कोभिड–१९ सङ्क्रमण फैलिने क्रम पुनः बढेपछि नियन्त्रणका लागि थप कडाई गरिने लण्डन महानगरपालिका प्रमुख सादिक खानले बिहीबार बताउनुभएको छ । करिब नब्बे लाख जनसङ्ख्या रहेको लण्डनमा कोभिड सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेपछि