१७ आश्विन २०८३, शनिबार
समाचार

कोरोना भाइरसबाट मृत्यु व्यक्तिको संख्या करिब १४ लाख पुग्यो

पेरिस । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण हालसम्म १३ लाख ९७ हजार ३२२ व्यक्तिको मृत्यु भएको एएपपी समाचार समितिले मङ्गलबार जानकारी दिएको छ । गत वर्षको डिसेम्बरमा शुरु भएको यस कोरोना