५ भदौ २०८३, शुक्रबार
समाचार

कोरोना कहरले सुदूरपश्चिममा खाद्यको असुरक्षामा वृद्धि

सुदूरपश्चिम, १ कात्तिक । कोभिड—१९ को कहरले सुदूरपश्चिम प्रदेशमा खाद्य असुरक्षा बढ्दै गएको छ । पछिल्लो समय यहाँ खाद्य असुरक्षाको अवस्था १५ बाट बढेर २३ प्रतिशत पुगेको एक अध्ययनले देखाएकोे छ । आर्थिक वर्ष २०७३/०७४ को तथ्याङ्क अनुसार यो प्रदेशमा