२८ जेष्ठ २०८३, बिहिबार
समाचार

रौतहटमा ऋषि पञ्चमी नुहाउन गएका ३ बालिका बागमती नदीमा बेपत्ता

रौतहट, भदौ ७ । रौतहट जिल्लाको धरमपुर घाटस्थित बागमती नदीमा नुहाउन गएका ३ जना बालिकाहरु बेपत्ता भएका छन् । ऋषि पञ्चमीको अवसरमा आज बिहान १० बजेको समयमा गढीमाई नगरपालिका-७ स्थित बागमती नदीमा नुहाउन गएकी उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता