मानव अधिकारको रक्षा गर्न सबैको सहयोग चाहिन्छ : अध्यक्ष मगर
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार संरक्षणका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ । महिला अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थामा आबद्ध महिला अधिकारकर्मीसँगको छलफल उहाँले मानव अधिकारको संरक्षण गर्न सबैलाई आग्रह गर्नुभएको