२ जेष्ठ २०८३, शनिबार
समाचार

देउवा भेट्न बुढानिलकण्ठमा किन पुगे जसपा शीर्ष नेताहरू ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र विपक्षी दल जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुबीच देउवा निवास बुढानिलकण्ठमा भेटवार्ता भएको छ । नेकपाभित्रको आन्तरिक विवाद चरम उल्कर्षमा पुगेर त्यसलाई सामधान गर्नको लागि आफ्नै पार्टीका शीर्ष नेताहरु र मन्त्रीहरुसँग