४ भदौ २०८३, बिहिबार
समाचार

प्रधानमन्त्री ओलीलाई रामकुमारी झाँक्रीले लगाइन् यतिठुलो आरोप

काठमाडौं । नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने, असैद्धान्तिक, विचारबिहिन, अराजनितीक, अबसरवाद र रायमाझीपथको विरूद्धमा सशक्त वैचारिक र सांस्कृतिक संघर्ष गर्न आग्रह गरेकी छन् । उनले कम्युनिष्ट आन्दोलनको एकता र ध्रुवीकरणको पक्षमा दृढतासाथ लागौँ। नेपाल कम्यूनिष्ट पार्टीको