२० असार २०८३, शनिबार
समाचार

चिनियाँ कोरोना खोप कति उपयोगी होला ?

काठमाडौँ । चीन सरकारले अनुदानमा उपलव्ध गराउने ८ लाख डोज खोप केही दिनमै ल्याउने तयारी सरकारले गरे पनि भविष्यमा यो खोप खरिद गर्ने/नगर्ने भन्नेचाहिँ निश्चित छैन । विज्ञका अनुसार अक्सफोर्ड र अस्ट्राजेनेकाको खोप जस्तो चिनियाँ खोपलाई २ देखि ८ डिग्री