२० असार २०८३, शनिबार
समाचार

जातीय छुवाछुत : करुणा विश्वकर्माले दिइन् घरबेटीविरुद्ध प्रहरीमा उजुरी

जातीय छुवाछुतका कारण कतिपय मानिसले धेरै पिडा भोगिरहेको पाइन्छ। गाउँ समाजमा मात्र नभई ठुला सहर राजधानी काठमाडौंमा पनि यो छुवाछुत कायमै रहेको छ। दिपा नेपालीले आफूले काठमाडौंमा भोग्नु परेको पिडा पोखेकी छन्। विश्वप्रकाश शर्माको ‘ऐना’ कार्यक्रममा सहभागी नेपालीले आफूलाई घरबेटीले