१६ आश्विन २०८३, शुक्रबार
समाचार

समन्वयका अभावमा उपचारमा समस्या

सर्लाही । कोभिड­१९ को सङ्क्रमण दिन प्रतिदिन बढ्न थालेपछि जिल्लाका स्थानीय निकायहरुले थप चासोका साथ व्यावस्थापकीय काम शुरु गरेका छन् । भारतमा कोरोना सङ्क्रमण नियन्त्रण बाहिर गएपछि जिल्लाका स्थानीय निकायहरुले कोरोना सङ्क्रमण समुदाय स्तरमा नफैलियोस् भनेर उच्च सर्तकताका साथ व्यावस्थापकीय