४ भदौ २०८३, बिहिबार
समाचार

विनाजानकारी पत्रकार महासङ्घको भवनमा डोजर

अमरगढी । नेपाल पत्रकार महासङ्घ डडेल्धुराको नवनिर्मित भवनमा डिभिजन वन कार्यालय डडेल्धुराले डोजर प्रयोग गरेर क्षति पु¥याएको छ । महासंघलाई सूचनाविना नै अमरगढी नगरपालिकाको डोजर प्रयोग गरी प्रहरी बलसमेत प्रयोग गरेर भवनमा क्षति पु¥याइएको घटनाप्रति महासङ्घले एक विज्ञप्ति जारी गरी