३ जेष्ठ २०८३, आइतबार
समाचार

प्रधानमन्त्री ओलीको रणनीति : साथ नदिने सांसदलाई पदमुक्त गर्ने तयारीमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झलनाथ खानाल–माधव नेपाल पक्षधर सांसदलाई कारबाहीको वैधानिक आधार गर्न सजिलो होस् भन्ने उद्देश्यले संसदीय बोर्ड र संसदीय दलको विधान संशोधन कार्यदल गठन गरेका छन् । खनाल–नेपाल समूहले ओलीका कदमविरुद्ध राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिरहेका