२७ जेष्ठ २०८३, बुधबार
समाचार

सुदूरपश्चिम सरकार ढाल्ने प्रयासमा ओली समूह

काठमाडौँ । नेकपा एमाले ओली समूहले सुदूरपश्चिम प्रदेश सरकार बदल्ने कसरत थालेको छ । नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट यस प्रदेशका मुख्यमन्त्री छन् । एमाले माओवादी केन्द्र र नेपाल समूहको सुविधाजनक बहुमत रहेको सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ताका लागि एमाले