३ जेष्ठ २०८३, आइतबार
समाचार

ओलीलाई हटाएर केन्द्रमा पनि एमालेको नयाँ कमिटी बनाउने खनाल-नेपाल समूहको तयारी

कास्की । सत्तारुढ दल नेकपा एमालेबाट निलम्वन गरिएका नेता माधव नेपालले अब चाँडै केन्द्रमा पनि केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर नयाँ कमिटी गठन गरिने घोषणा गरेका छन् । आज बिहीबार बिहान पोखरामा कास्की जिल्लामा आफू पक्षीय कमिटीको घोषणा गर्दै