वन क्षेत्रमा नयाँ वर्षको चहलपहल शुरु
महोत्तरी । नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा महोत्तरी जिल्लाको सुदूर उत्तरवर्ती वनक्षेत्रमा निकै चहलपहल बढेको छ । नयाँ वर्षमा वनभोज (पिकनिक) र नाचगान मनोरञ्जन गर्न वनक्षेत्र रोजाइँमा परेपछि एक दिन पहिले नै ठाउँ खोज्नेको सघन आवागमनले जिल्लाको उत्तरवर्ती वनक्षेत्रमा चहलपहल