४ जेष्ठ २०८३, सोमबार
समाचार

श्रद्धा भक्तिपूर्वक मनाइयो रामनवमी पर्व

काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइएको छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामले त्रेता युगमा आदर्श राजाका रुपमा पुर्याएको योगदानको