२७ जेष्ठ २०८३, बुधबार
समाचार

कोरोना संक्रमणबाट थप २२५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा ७९ जना र अन्य समयमा १४६ जना गरी २२५ जनाको मृत्यु भएको पुष्टि भएको छ । आज मंगलबार मन्त्रालयले सार्वजनिक गरेको कोरोना अपडेट विवरणअनुसार २४ घण्टामा नेपाली सेनाले शव व्यवस्थापन