१४ आश्विन २०८३, बुधबार
समाचार

सूचना पाटीबिनै सम्पन्न हुन्छन् आयोजना !

भजनी । विकास आयोजनाको काम शुरुआत भएपछि आयोजनाको विवरण सहित सार्वजानिक सूचना पाटी अनिवार्यरुपमा राख्नु पर्ने हुन्छ ।यसका लागि विकास आयोजनाको लागत बाँडफाँड गर्दा सूचना पाटीका लागि दुई हजारभन्दा माथि रुपैयाँ विनियोजन समेत गरिएको हुन्छ । कैयौं आयोजनाको काम सम्पन्न