१७ असार २०८३, बुधबार
समाचार

फुटको संघारमा जसपा: छुट्टाछुट्टै गतिविधिमा व्यस्त नेताहरु

काठमाडौं । पछिल्लो समय नेपालको राजनीतिमा निर्णायक शक्तिको रुपमा उभिएका जनता समाजवादी पार्टी (जसपा) मा स्पष्टीकरणको जुहारी चलेको छ । जसपामा प्रथम अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो तथा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का