४ जेष्ठ २०८३, सोमबार
समाचार

वन्यजन्तु अपराध नियन्त्रण गर्न ब्यूरो गठन

बलेवा, २४ वैशाख । ढोरपाटन शिकार आरक्ष क्षेत्रमा अवैध रुपमा हुनसक्ने वन्यजन्तु र तिनको आखेटोपहारको ओसारपसार नियन्त्रणमा सघाउ पु¥याउन जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण ब्यूरो गठन गरिएको छ । शिकार आरक्षका प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा ब्यूरो गठन गरिएको हो । राष्ट्रिय