१३ आश्विन २०८३, मंगलबार
समाचार

सक्रिय कोरोना संक्रमित एक महिना यताकै उच्च

काठमाडौं । शुक्रबार कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक महिनायताकै उच्च देखिएको छ । गत १७ असारमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८ रहेको थियो । यो संख्या क्रमशः ओरालो लाग्दो क्रममा रहे पनि पुनः शुक्रबार ३१ हजार