पूर्वमन्त्री महेश बस्नेतले पठाए मेलम्चीमा राहत सामग्री
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवानेता एवं पूर्वमन्त्री महेश बस्नेतले बाढी र पहिरोका कारण ठूलो भौतिक तथा मानवीय क्षति भोगेको सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका पीडितका लागि रु २० लाखभन्दा बढीको राहत सामग्री पठाउनुभएको छ । विपद्मा पीडित बनेका यहाँका बासिन्दालाई