११ श्रावण २०८३, सोमबार
समाचार

जेनजी आन्दोलन : मृत्यु हुने प्रदर्शनकारीको संख्या १४ पुग्यो

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । प्रहरीले आन्दोलन नियन्त्रण गर्न गोली चलाउँदा उनीहरुले मृत्यु भएको हो । काठमाडौँको ट्रमा सेन्टरमा ६ जना प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी प्रदर्शनका