११ श्रावण २०८३, सोमबार
समाचार

काठमाडौँको यी क्षेत्रमा दिउँसो १२ः३० बजेदेखि कर्फ्यु जारी

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले काठमाडौँका निश्चित स्थानमा कर्फ्यु आदेश जारी गरेको छ । आज दिउँसो १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो । जेनजीहरुको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आदेश जारी गरेको हो