१२ चैत्र २०८२, बिहिबार
समाचार

नरभक्षी चितुवा नियन्त्रणमा आएन

तनहुँ । बन्दीपुर गाउँपालिका-२ कुवादीका ६ वर्षीय उत्सव गुरुङको चितुवाको आक्रमण परी मृत्यु भएको नौ दिन बितिसक्दा पनि चितुवालाई नियन्त्रणमा लिन सकिएको छैन । गत जेठ २६ गते साँझ आफ्नै घरआँगनमा खेल्दै गरेको अवस्थामा चितुवाले आक्रमण गरी बालकको ज्यान लिएपछि