१४ कार्तिक २०८३, शनिबार
समाचार

प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीद्वारा तोकिएको समयमै सनाखत

काठमाडौँ । निर्वाचन आयोगले तोकेकै समयमा पुगेर महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नयाँ दल दर्ताका लागि निवेदनमा उल्लेख भएकाको नाममा सनाखत गरेको छ । आयोगले अपरान्ह २ बजेसम्मका लागि दिएको समयभित्रै पुगेर नेताहरुले सनाखत गरेका हुन् ।