९ असार २०८३, मंगलबार
समाचार

आश्रम निर्माणमा दाता जुट्दै

बागलुङ । यहाँ निर्माणाधीन मानव सेवा आश्रमका लागि स्वेच्छिक सहयोग जुट्न थालेको छ । जिल्लालाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ बनाउने अभियानमा सक्रिय आश्रमको भवन निर्माणमा दाताहरू जोडिएका हुन् । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयको रु ५० लाख बजेटबाट निर्माण थालिएको भवनका