८ जेष्ठ २०८३, शुक्रबार
समाचार

सरकारले गर्यो स्मार्ट लकडाउन तयारी

काठमाडौं । सरकारले स्मार्ट लकडाउनको तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शुक्रबारको निर्देशक समितिको बैठकमा स्मार्ट लकडाउन प्रस्ताव गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता निर्देशक समिति बैठक बसेको थियो । ‘जहाँ संक्रमण बढी छ, सम्बन्धित