९ असार २०८३, मंगलबार
समाचार

नेपाल पक्षका सांसदहरुको बानेश्वरमा भेला

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरु नयाँ बानेश्वरको एक होटलमा भेला भएका छन् । स्रोतका अनुसार भेलामा नेता नेपाल, उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा गौतम समेत सहभागी छिन् । उक्त भेलामा आगामी योजनाबारे छलफल गर्न एमाले