८ जेष्ठ २०८३, शुक्रबार
समाचार

पहिराबाट विस्थापितलाई १५ लाख सहयोग

गण्डकी । घान्द्रुक समाज हङकङ र घान्द्रुक समाज बेलायतले कास्कीको घान्द्रुकका पहिरो पीडितलाई राहतस्वरूप रु १५ लाख एक हजार ७७० नगद सहयोग गरेका छन् । घान्द्रुकका समाज हङकङका पूर्वअध्यक्ष चन्द्र गुरुङ, सचिव दीपक गुरुङ र घान्द्रुक समाज बेलायतका निवर्तमान अध्यक्ष