३ भदौ २०८३, बुधबार
समाचार

प्रचण्डले भने- मन्त्रीले जनताका पक्षमा काम नगरे कारबाही गर्छौं

भक्तपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रदेखि प्रदेशसम्म समावेशीरुपमा मन्त्री बनाएकाले जनताका पक्षमा काम नगरे कारबाही गर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) मध्यपुर नगर कमिटीले आज यहाँ आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा उनले जनताका पक्षमा