काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले पव्लिक कम्पनीमा परिणत भइ सकेपछिको छैठौं वािर्षक साधारण सभा (आ. व. २०७७/०७८) मंगलबार सम्पन्न गरेको छ । कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा शेयरधनीहरु लाई भर्चुअल माध्यमबाट सहभागिता गराई सभा सम्पन्न भएको हो ।