२ मंसिर २०८३, बुधबार
समाचार

हिमाली जिल्लाहरु म्याग्दी र मुस्ताङमा हिमपातले जनजीवन प्रभावित

म्याग्दी । हिमाली जिल्ला म्याग्दी र मुस्ताङमा आज बिहानैदेखि परेको हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको छ । मुस्ताङको अधिकांश भू–भागमा हिउँ परेको छ । घरपझोङ गाउँपालिका–५ ठिनीकी यमुना लामाले हिमपातसँगै हावाहुरी चलेको बताए । सर्वसाधारण घरभित्रै आगो तापेर