६ जेष्ठ २०८३, बुधबार
समाचार

रोकिएन मोटरसाइकल चोरी

काठमाडौँ । प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेर नियन्त्रण अभियान चलाए पनि मोटरसाइकल चोरी हुनेक्रम भने रोकिएको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिकरुपमा नै मोटरसाइकल चोरी भएको निवेदन पर्ने गरेको छ । कतिपय घरबाटै र कतिपय अवस्थामा पार्किङ