पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् । अध्यक्ष नेपालले केन्द्रसँगै लुम्बिनी प्रदेश सरकारमा पनि सहभागी हुने तयारी भइरहेको बताए । आइतबार पोखरामा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले भने, “पहिले