६ जेष्ठ २०८३, बुधबार
समाचार

एक हप्ताभित्र केन्द्रसँगै प्रदेश सरकारमा सहभागी हुन्छौं : अध्यक्ष माधव नेपाल

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् । अध्यक्ष नेपालले केन्द्रसँगै लुम्बिनी प्रदेश सरकारमा पनि सहभागी हुने तयारी भइरहेको बताए । आइतबार पोखरामा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले भने, “पहिले