७ आश्विन २०८३, बुधबार
समाचार

नेता पौडेलले दिए सभापति देउवालाई बधाई

काठमाडौं । नेपाल काँग्रेसका नेता रामचन्द्र पौडेलले सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवालाई बधाई र शुभकामना दिएका छन् । नेता पौडेलले बधाई र शुभकामना दिँदै देशलाई अस्थिरताबाट जोगाउन एकताबद्ध कांग्रेसको आवश्यकता रहेको स्मरण गराएका छन् । पौडेलले बुधबार विज्ञप्ति निकालेर देशलाई