६ जेष्ठ २०८३, बुधबार
समाचार

साफ च्याम्पियनसिप फाइनल : नेपालविरुद्ध भारतको सानदार जित

काठमाडौँ । माल्दिभ्सको राजधानी मालेमा आज भएको फाइनल खेलमा भारत विजयी भएको छ । साफ च्याम्पियनसिप २०२१ को फाइनल फुटबल खेलमा नेपालविरुद्ध भारतले ३-० को अग्रता लिंदै सानदार जित हासिल गरेको हो । खेलको दोस्रो हाफमा भारतका कप्तान सुनिल क्षेत्रीले