८ कार्तिक २०८३, आइतबार
समाचार

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

कैलाली । सुदुरपश्चिम प्रदेश सरकारले थारु समुदायले मनाउने माघी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । थारु समुदायले माघी पर्व धुमधामका साथ मनाउने गरेका छन्।